दफा
ल्याउन वा लैजान मनाही

(१) कसैले तोप वा मेशिन गन विदेशबाट नेपाल…..भित्र ल्याउन, नेपाल …….बाट विदेशमा लैजान वा नेपाल….. को एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान समेत हुँदैन ।

(२) इजाजतपत्र नलिई वा इजाजतपत्रमा तोकिएको बन्देजमा नरही कुनै व्यक्तिले हातहतियार वा खरखजाना विदेशबाट नेपाल…… भित्र ल्याउन, नेपाल  …….बाट विदेशमा लैजान वा नेपाल ……को एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान समेत हुँदैन ।